मनोज गजुरेलाई कोरोना सङ्क्रमण

काठमाडौं । कलाकार मनोज गजुरेलाई कोरोना सङ्क्रमण भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको सोमबार पोजेटिभ रिपोर्ट आएको हो । कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेको गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘बिहीबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ’, गजुरेलले … Continue reading मनोज गजुरेलाई कोरोना सङ्क्रमण